गठबन्धनबाट कास्की २ प्रतिनिधि सभाका लागि समाजवादीका श्रीनाथ बराललाई उम्मेदवार बनाउने

पोखरा । मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि गठबन्धनबाट कास्की २ प्रतिनिधि सभाका लागि एकीकृत समाजवादीबाट उम्मेदवार उठाउने भएको छ । जसमा एकीकृत समाजवादीका श्रीनाथ बराललाई उम्मेदवार बनाउने टुङ्गो गठबन्धनले लगाएको छ ।

कमेन्टहरु
Loading...