पोखरा । पोखरा उद्योग बाणिज्य संघको उपमहासचिवको र कोषाध्यक्षको मतगणना सकिएको छभने अन्य पदाधिकारीको मतगणना भइरहेको छ ।
उपमहासचिवमा पवन प्यानलका शोभा गौतमले १७५५ मत ल्याउदा अर्जुन पोखरेल प्यानलका हर्क बहादुर अधिकारी मिरज ७५८ मत मात्र पाएका छन् ।
त्यस्तै कोषाध्यक्षमा पवन प्यानलका दिनेश बाँस्तोलाले १५९९ मत ल्याउदा पोखरेल प्यानलका हरिराज पन्तले ९०५ पाएका छन् ।