-1 काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले आफ्नो प्रतिवेदन संसद्मा पेस गरेको छ । समितिका तर्फबाट सभापति लक्ष्मणलाल कर्णले सुझावसहितको प्रतिवेदन संसद्मा पेस गरेका हुन् ।