-3 काठमाडौं / सरकारले जापानका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार डा दुर्गा बहादुर सुवेदीलाई राजदूत नियुक्त गरेकी हुन् ।