जिसस कास्कीद्वारा अन्नपूर्ण गाउँपालिकाको अनुगमन

पोखरा  / पोखरा जिल्ला समन्वय समिति कास्कीले अन्नपूर्ण गाउँपालिकामा निर्माणाधिन तथा निर्माण सम्पन्न योजनाहरुको अनुगमन गरेको छ। प्रमुख लिलाधर पौडेल नेतृत्वको टोलिले सो जिल्ला समन्वय र सो गाउँपालिकाको लागत साझेदारीमा निर्माण हुँदै गरेको धारापानी मा बि को घेराबार योजना , वडा न ३ को निर्माण सम्पन्न वडा कार्यालय भवन लगाएतको अनुगमन गरिएको हो। लगत्तै प्रमुख … Continue reading जिसस कास्कीद्वारा अन्नपूर्ण गाउँपालिकाको अनुगमन