कास्किमा मनाइयो १९ औं राष्ट्रिय धान दिवस

पाेखरा । कास्किमा मनाइयो १९ औं राष्ट्रिय धान दिवस पोखरा ,असार १५ कास्कीको माछापुच्छ्रे गाउपालिकाको वडा न ३ मा एक विशेष कार्यक्रमको आयोजना गरि १९ औ राश्ट्रीय धान दिवस मनाइएको छ। कृषि ज्ञान केन्द्र कास्की र घाचोकको भुमे सृजनशिल कृषक समुहको आयोजनामा रोपाइ महोत्सबको आयोजना गरि धान दिवस मनाइएको हो कार्यक्रमको जिल्ला समन्बय समिती कास्कीका … Continue reading कास्किमा मनाइयो १९ औं राष्ट्रिय धान दिवस