पोखरा/पोखरा महानगरपालिकामा यतिबेला मतगणना कार्यले तिव्रता लिएको छ । पोखरामा करिव ६५ हजार मतगन्दा गठन्धनका उम्मेदवार धनराज आचार्य एमालेका उम्मेदवार कृष्ण थापाभन्दा करिव तिन हजार बढि मतले अगाडि छन् । भने गठबन्धनकी उपमेयरको उम्मेदवार कोपिला रानाभाट एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङ झिनो मतले अगाडी छीन् ।
यस्तो छ हालसम्मको मतान्तर
मयेर
एकिकृत समाजबादी धनराज आचार्य २६९६८
नेकपा एमाले कृष्ण थापा २३६९८
राप्रपा शंकर खराल २७७५
स्वतन्त्र खड्कराज पौडेल गनेश लौरो २७७५
उपमेयर
नेपाली काग्रेस कोपिला रानाभाट २७२८४
एमाले मञ्जु गुरुङ २७११९
राप्रपा रन्जना सेन २५८८