जसपा र माओबादी रिसाउँदा काँग्रेसकी उपमेयरलाई भोट कम

पोखरा/पोखरा महानगरपालिकामा गठबन्धन दलभित्र गडबढ हुँदा नेपाली काँग्रेसलाई उपमेयरको निर्वाचन परिणाममा धक्का लागेको छ । गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार करिव २५ सय मत अगाडी हुँदा काँग्रेसको तर्फबाट उपमेयर बनेको कोपिला रानाभाटको मत भने ९ मतले पछाडी रहेको छ । पोखरा महानगरपालिकाको वडा बाडफाडको बिषयमा जसपालाई र माओबादीलाई हेपेको भन्दै काँग्रेसको तर्फबाट उम्मेदबार बनेकी रानाभाटलाई माओबादी … Continue reading जसपा र माओबादी रिसाउँदा काँग्रेसकी उपमेयरलाई भोट कम