-3 पोखरा । कास्कीको मादी गाउँपालिकाको अध्यक्षमा गठबन्धनका देवीजंग गुरुङ बिजयी बनेका छन् । उपाध्यक्षमा भने एमालेकी कल्पना गुरुङले जीत हासिल गरेकी छिन् । मतसहितको अन्तिम घोषणा भने हुन बाँकी छ ।