पोखरा/पोखरा महानगरपालिकामा यतिबेला वडा नं. १ र २ को निर्वाचन परिणाम सार्वजानिक भएको छ । पछिल्लो सार्वजानिक मतपरिणाम अनुसार पोखरा १ मा नेकपा(एमाले) ले आफ्नो बिरासतलाई जोगाएको छ । वडा नं १ मा साहारा प्रधानले करिव ४१ को मतान्तरले काँग्रेसको उम्मेदबार सीता गुरुङलाई हराउँदै जित हाँसिल गरेका छन् । एक सदस्यमा भने नेपाली काँगेस बिजयी भएका छन् ।
यसैगरि पोखरा महानगरपालिका दिवसमान प्राधानाङ्कले दीपक शाहलाई २७८ मतले पराजित गरेका छन् ।
दुवै वडाको मतपरिणाम सम्पन्न हुँदा मेयरमा भने गठबन्धनले करिव २५० मतले अग्रता कायम गरेको छ ।
