दुई हजार मत गन्दा गठबन्धन दुई सयले अगाडी

पोखरा/पोखरामा दुई हजार मत गन्दा गठबन्धनले दुई सयले अग्रता कायम गरेको छ । गठबन्धनका मेयर उम्मेवार धनराज आचार्यले दुई हजार मत गन्दा ९०२ एमालेका उम्मेदवार कृष्ण थापा ७०३ उपमेयरमा गठबन्दकी उम्मेदबार कोपिला रानाभाटले ७१६ र एमालेकी उम्मेदबार मञ्जु गुरुङले ५८३ मत प्राप्त गरेकी छिन् ।
अहिले पोखरा महानगरपालिकाको वडा नं.१,२ र १२ को मतगणना जारी छ ।

कमेन्टहरु
Loading...