पोखरा
पोखरा महानगरपालिकामा ८ सय मत गन्दा गठबन्धनका उम्मेदारको २२ मतले अग्रता कायम भएको छ । गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार धनराज आचार्यको ३१२ मत ,एमालेका तर्फबा मेयर कृष्ण थापाको २९० मत र, गठबन्धनको तर्फबाट उपमेयर पदकी उम्मेदवार कोपिला रानाभाटले ३५४ र नेकपा(एमाले) तर्फबाट उपमेयर पदकी उम्मेदवार मञ्जु गुरुङले ३०० प्राप्त गरेकी छिन् ।
पोखरा महानगरपालिकामा यतिवेला वडा नं. १,२ र १२ को मतगणना जारी छ ।
