कास्कीको अन्नपुर्ण गाउँपालिकामा जसपाको वडा सदस्य बिजयी

पोखरा/स्थानिय निर्वाचनको मतपरिणाम आउने क्रम जारि छ ।कास्कीको अन्नपुर्ण गाउँपालिकामा यतिवेला मतगणना जारी छ । अन्नपुर्णको १० नं. वडामा गठबन्धनले अन्नपुर्ण गाउँपालिकामा वडा अध्यक्षमा नेपाली काँग्रेसको उम्मेदवारले बिजय प्राप्त गरेको छ । गठबन्धनको तर्फबाट सदस्यमा उम्मेदबारी दिएका जसपाका नेता खिम प्रसाद नेपालीले वडा सदस्य पदमा निर्वाचनमा बिजय हाँसिल गरेका छन् ।

गण्डकी प्रदेशमा गोरखा जिल्ला बाहिर जसपाबाट निर्वाचित हुने जनप्रतिनिधिमा नेपाली पर्छन । तराईमा चर्चित पार्टी जसपाले कास्कीको हिमाली गाउँपलिका निर्वाचन जित्नुलाई चर्चाको बिषय बनाईएको छ ।

कमेन्टहरु
Loading...