पाँच सय मत गन्दा गठबन्धनको अग्रता

पोखरा/पोखरा महानगरपालिकामा चार सय गणना गर्दा गठबन्धनले १८ मतले अग्रता कायम गरेको छ । चार सय मत गन्दा गठबन्धनका मेयरका उम्मेदबार धनराज आचार्यले २१५ मत प्राप्त गरेका छन् । नेकपा(एमाले( का उम्मेदवार कृष्ण थापाले १९७ मत ल्याएका छन् ।
यतिवेला पोखरा महानगरपालिकामा वडा नं १,२ र १२ को मतगणना जारी छ ।

कमेन्टहरु
Loading...