पोखरा/स्थानिय निर्वाचनको मतगणना प्रक्रियाले तिव्रता पाएको छ । यसअघिको निर्वाचनमा नेकपा(एमाले) ले बिजय हाँसिल गरेको कास्कीको मादी गाउँपालिकामा २ मा यो पटकको निर्वाचनमा नेपाली काँग्रेसको युवा नेता भोजराज गुरुङले वडा अध्यक्ष पदमा बाजी मारेका छन् ।

२०८२ भाद्र १० गते मंगलवार