पोखरामा मतको बिषयमा दलहरुको हिसाब नमिल्दा ५० मत फेरि गन्दै

पोखरा वडा नं. १ मा ५० मत पुन गणना सुरु भएको छ । मतको बिषयमा दलहरुको हिसाब नमिल्दा ५० मत फेरि गनिने भएको हो । पोखरा २ मा पनि मतगणना स्थगित भएको छ  ।  वडा नं. २ मा मत सदरबदरबारे बिबाद हुँदा मतगणना स्थगित भएको हो
कमेन्टहरु
Loading...