पोखरामा १५० मत गणना हुँदा नेकपा एमाले उम्मेद्वार कृष्णबहादुर थापाले अग्रता लिएका छन् ।
पोखरा १ को ५० र पोखरा १२ को १ सय मत गणना हुँदा एमालेका थापाले ६१ मत पाएका छन् । गठबन्धनका धनराज आचार्यले ५० मत पाएका छन् ।
उपमेयरमा एमालेकी मन्जुदेवी गुरुङले ६० र गठबन्धनकी कोपिला रानाभाटले ५९ मत पाएकी छन् ।