पोखरा
पोखरा महानगरपालिकाको जारी मतगणनाअनुसार गठबन्धनका उम्मेदवार धनराज आचार्य पछि परेका छन् । नेकपा एकीकृत समाजवादीबाट मेयरका उम्मेदवार आचार्यले प्रारम्भिक मत परिणामअनुसार जम्मा ५० मत पाएका छन् । उपमेयरमा भने नेकप(एमाले) की मञ्जु गुरुङ ६० मत ल्याएकी छिन भने गठबन्धनकी उम्मेदवार कोपिला रानाभाटले ५९ मत ल्याएकी छिन् ।
यस्तै एमालेका उम्मेदवार कृष्ण थापाले ६१ मत पाएका छन् । पोखरा महानगरपालिकामा अहिले वडा नम्बर १ र १२ को मतगणनामा भइरहेको छ।
