कास्कीको मादीमा कांग्रेसद्वारा एमाले कार्यकर्ता कुटिए, दुई घाइते

पोखरा । कास्कीको मादी गाउँपालिका  ३ का कांगेस वडाध्यक्ष उम्मेद्वारको नेतृत्वमा एमालेका कार्यकर्तामाथि कुटपिट भएको छ ।

घटनामा दुई जना घाइते भएका छन् । घाइते हुनेमा भरत रानाभाट र सागर रानाभाट छन् ।

 

कमेन्टहरु
Loading...