पोखरा । भोली बैशाख २० गते सार्वजनिक बिदा दिने नेपाल सरकारले निर्णय गरेको छ ।
इस्लाम धर्मालम्वीहरुको पर्व ईद (ईद उल फित्र) का अवसरमा २०७९ बैशाख २० गते सार्वजनिक बिदा दिइएको आज गृह मन्त्रालयद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

२०८२ पुष १३ गते आईतवार