पल शाह विरुद्ध प्रहरीमा जाहेरी

पोखरा । गायीका समिक्षा अधिकारीले नायक पल शाह विरुद्ध जाहेरी दर्ता गराएकी छन् ।

बुधबार दिउँसो जिल्ला प्रहरी कार्यलय तनहुँमा गायिका अधिकारीले  जाहेरी दर्ता गराएकी हुन् ।

स्रोतका अनुसार जाहेरी दर्ता गराउन गायीका अधिकारी दिदी र भिनाजुसहित प्रहरी कार्यालय पुगेकी थिइन् ।

लामो समयदेखी पल र समिक्षा सम्बन्ध बारे अनेकौं कोणबाट प्रश्न उठ्ने गरेको थियो ।

केही दिन अघि मात्रै गायीका अधिकारी र नायक शाहको संवाद बाहिरिएपछि उनीहरुको सम्बन्धको विषयमा सामाजिक सञ्जाल तातिएको छ।

थप केहीबेरमा…

कमेन्टहरु
Loading...