मन्त्रिपरिषद्को निर्णय : भोली गण्डकी प्रदेशमा सार्वजनिक बिदा

पोखरा । गण्डकी प्रदेश सरकारले भोली (बुधवार)  सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

फागुन ४ गते प्रदेश सरकार स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

आज बसेको मन्त्रिपरिषदको बैठकले सरकारी कार्यलय , सार्वजनिक निकाय , संघसंस्था र शैक्षिक संस्था बिदा दिने निर्णय गरेको हो ।

No description available.

कमेन्टहरु
Loading...