इलाम । इलामको पर्यटकीयस्थल श्रीअन्तुमा शनिबार सूर्योदयको दृश्य हेर्नका लागि पुगेका आन्तरिक पर्यटकको भीड । जाडोयाम शुरु भएसँगै इलामको श्रीअन्तुलगायत पर्यटकीयस्थलमा मनोरञ्जनका लागि घुमफिरमा पुग्ने क्रम बढ्दै गएको छ ।
तस्वीर: रासस/यज्ञराज आङदेम्बे
२०८१ पुष ७ गते आईतवार