गन्थन संवाददाता, पाेखरा । पोखरामा यहि कात्तिक २८ गतेदेखि १२ वर्ष माथिका दीर्घ रोग भएका विरामीहरुका लागि कोभिड १९ विरुद्धको फाइजर–बायोएनटेक खोप दिइने भएको छ ।
मंसिर ४ गतेसम्म पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा) मा १२ वर्ष माथिका दीर्घरोगीहरुलाई फाइजर खोप दिइने पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाले जनाएको छ ।
तल उल्लेखित दीर्घ रोग भएका बिरामीले उक्त खोप लगाउन पाउने छन्ः