गन्थन संवाददाता, पोखरा । पोखरा महानगरपालिकामा भेरोसेल खोपको दोश्रो मात्रा यहि कात्तिक २५ गतेदेखि पाइने भएको छ ।
पहिलो मात्रा लगाएको कम्तिमा तिन हप्ता अवधि पुरा भएका नागरिकहरुलाई तल दिइएको तालिकामा रहको मिति र खोप केन्द्रबाट दोश्रो मात्रा दिइने भएको हो ।
खोप लगाउन जाँदा पहिलो मात्रा लगाएको खोप कार्ड अनिवार्यरुपमा ल्याउनु पर्ने पोखरा महानगर स्वास्थ्य महाशाखाले जनाएको छ ।
खोप केन्द्र र मितिः