कर्णालीका मुख्यमन्त्री दिए राजीनामा

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन्।

सोमबार साँझ कर्णालीवासीको नाममा सम्बोधन गर्दै शाहीले ​नेपाली काँग्रेससँग भएको आलोपालो सरकार चलाउने सहमतिअनुसार राजीनामा दिएका हुन् ।

काँग्रेस माओवादीबीच पहिलो ६ महिना शाही र बाँकी समय काँग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने समझदारी थियो।

कमेन्टहरु
Loading...