-5 भोजपुर । भोजपुर नगरपालिका–६ का आशिष राईले उत्पादन गरेको फर्सी । फर्सीले बजार नपाएपछि किसानले बङ्गुर र गाईवस्तुलाई खुवाउँदै आएका छन् । तस्बिर: रासस/युवराज विष्ट