-5 फुङ्लिङ । चार हजार २०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ७ स्थित मौवाटारमा याकको बाछासँग खेल्दै बालबालिका । तस्वीर रासस/दिलकुमार लिम्बु