झरीले पाकेर थन्क्याउने बेला भएको धानबालीमा क्षति

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कालागौडीमा आइतबार रातिदेखि भएको अविरल वर्षाका कारण नीन्मा सुकाएको धान डुबानमा परेको छ । भित्र्याउने समयमा परेको पानीले धानबालीमा ठूलो नोक्सानी पुर्याएको छ।

“एकदुई दिनमै काटेर थन्क्याउने बेलाको धान पानीले सखाप पारिदिए पछि अब वर्षभरि के खाने हो र ?” भन्ने कुराले किसान चिन्तित छन् ।

तस्बिरः शेरबहादुर सिंह÷रासस

 

 

कमेन्टहरु
Loading...