खप्तड राष्ट्रिय निकुञ्ज

बझाङ । पश्चिम नेपालको बझाङ, बाजुरा, अछाम र डोटी जिल्लाको सङ्गमस्थलमा अवस्थित खप्तड राष्ट्रिय निकुञ्ज । दुई सय २५ वर्ग किमी क्षेत्रफलमा फैलिएको यो निकुञ्ज विश्वकै राम्रो स्थान रहेको छ ।

खप्तड राष्ट्रिय निकुञ्जभित्र धार्मिक त्रिवेणीस्थलको मन्दिर पनि रहेको छ । खासगरि असोज, कात्तिक र मङ्सिर महिनामा यहाँ घुम्न आउने पर्यटकको सङ्ख्या धेरै हुने गर्दछ ।

तस्वीर: रासस

कमेन्टहरु
Loading...