अन्तरक्रियामा राष्ट्रियसभाका उपाध्यक्ष दाहाल

काठमाडौँ । संघीय संसद् सचिवालयद्वारा संसद् भवनमा बिहीबार आयोजित राज्यको हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता र त्यसको कार्यान्वयनका अवस्थाबारे अन्तरक्रियामा मन्तव्य राख्दै राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहाल ।

कमेन्टहरु
Loading...