कास्कीमा सवारी साधनको जोर-विजोर हट्यो

कास्कीमा जारी जोर विजोर प्रणाली हटाइएको छ ।

जिल्ला प्रशासन कार्यलय कास्कीले भदौं ३१ गतेसम्म निषेधाज्ञा थप गरेपनि सवारीमा यसअघि कायम गरिएको जोर विजोर प्रणाली हटाएको छ ।

सघसंस्थाहरुले नगरी नहुने सभा, सम्मेलन, बैठक आयोजना गर्न प्रशासनलाई अग्रिम जानकारी गराएर मात्रै गराउनुपर्ने प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमद्धारा जारी आदेशमा भनिएको छ । कार्यक्रम गर्दा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना अनिवार्य गर्न समेत भनिएको छ ।

सिनेमाहल, पार्टीप्यालेस, क्लब, दोहोरीसाँझ, रंगशाला खोल्न तथा सञ्चालन गर्न नपाइने आदेशमा उल्लेख छ ।

No photo description available.

May be an image of text that says 'नेपाल सरकार गृह मन्त्ालय जिल्ला प्रशासन कायोलय कास्की पत्र संख्या :०७८/७९ पाईने तथा कार्यहरु गर्ुपर्ने मापदण्डहरु: उल्लेख भएभन्दा बाहेकका अन्य पसल तथा व्यवसायहरु कम्तिमा मिटरको सावुन स्यानिटाइजरको रुपमा पालना वजे दखि निर्धारित कार्यालयहरु/ आयोजनाहरुवाट सवारी साधनहरु सम्वन्धित कार्यालय जस्ता जना तालिम, सैमिनार, प्रयोगात्मक कार्यालयलाई गराई कायम कार्यसँग आयोजनाको सिफारिसका आधारमा वालुवा, सिमेन्ट, बजेदेखि कार्यमा लगायतका यात्ुले अनिवार्य स्यानिटाइजरको व्यवस्था गर्ुपर्ने, सीट नभएको रुपमा निसक्रमित सवारी साधनको ढोकामा गर्नुपर्ने वमोजिमको मिलाउने। संघसंस्थाका कार्यालयहरुले अनिवार्य प्रकृति, सुरक्षा गराउने, अनिवार्य अनिवार्य उपरोक्त वमोजिम स्वास्थ्य सहभागी सुरक्षा कारवाही नभएमा स्थानीय संकट व्यवस्थापन अध्यादेश ૨૦૭૮, एवम् जानकारी संक्रामक गौतम) जिल्ला अधिकारी धानेश्वर अधिकारी गौतम'

कमेन्टहरु
Loading...