गन्थन संवाददाता । यहि श्रावण ४ गतेसम्म कोरोना विरुद्धको पहिलो डोज लगाएका व्यक्तिहरुलाई दोश्रो डोजका लागि मिति र स्थान सार्वजनिक गरिएको छ ।
पोखरा महानगर स्वास्थ्य महाशाखाले एक सूचना जारी गर्दै श्रावणको २५, २६ र २७ गते विभिन्न स्थानमा दोश्रो डोज उपलब्ध गराइने जनाएको छ ।
दोश्रो डोजका लागि आफ्नो नजिक पर्ने स्थानमा पहिलो खोप लगाएको कार्ड अनिवार्यरुपमा लिएर उपस्थित हुनुपर्नेछ ।
थप जानकारीः