गन्थन संवाददाता । पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाले कोरोना विरुद्धको भेरोसेल र जन्सेन खोप यहि श्रावण ११ देखि पुन दिने भएको छ । ५२ वर्ष माथी उमेर समूहका व्यक्तिहरु, शिक्षकहरु, अपाङ्गता भएका व्यक्ति तथा वैदेशिक रोजगारमा जाने व्यक्तिलाई विभिन्न मितिमा खोप लगाउने भएको हो । खोप लगाउनकालागि मिति र खोप केन्द्र निम्न अनुसार स्वास्थ्य महाशाखाले तोकेको छ ।
थप विवरण: