कास्कीका ९२ सहित गण्डकीमा थप २६८ जनामा संक्रमण

गन्थन संवाददाता । कास्कीमा पछिल्लो २४ घण्टाको अवधिमा ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा २ सय ६८ जना नयाँ संक्रमित थपिएका स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्ती जारी गर्दै सो कुराको जानकारी दिएको हो ।

त्यस्तै संक्रमणबाट आज कास्कीमा १ जनासहित गण्डकी प्रदेशमा थप ३ जनाको ज्यान गएको छ ।

सुरक्षित र सचेत रहन निर्देशनालयले सबैलाई आग्रह गरेको छ ।

थप विवरणः

कमेन्टहरु
Loading...