कास्कीका थप ४८ जना संक्रमित, २ को मृत्यु

गन्थन संवाददाता । कास्कीमा पछिल्लो २४ घण्टाको अवधिमा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा १ सय २५ जना नयाँ संक्रमित थपिएका स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्ती जारी गर्दै सो कुराको जानकारी दिएको हो ।

त्यस्तै आज कास्कीमा २ जनासहित गण्डकी प्रदेशमा थप ६ जनाको ज्यान गएको छ ।

सुरक्षित र सचेत रहन निर्देशनालयले सबैलाई आग्रह गरेको छ ।

थप विवरण

कमेन्टहरु
Loading...