0 तम्घास । मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने गुल्मीको मालिका गाउँपालिका र इस्मा गाउँपालिकाको बीचमा पर्ने घमिर खोलामा मोटरसाइकल पार गराउँदै युवा । नदी पार गर्न पुल नभएकाले स्थानीयवासी समस्या छन् । तस्वीरः हुमाकान्त पोखरेल, रासस