अभियन्ता भनिने ज्वाला संग्रौला पक्राउ

काठमाडौं । अभियन्ता भनिने ज्वाला संग्रौलालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी कार्यालयमा महिलामाथि कुटपिट गरेको अभियोगमा  ज्वालासँगै शर्मिला वाइबा र हिमाल उपाध्याय पक्राउ परेका हुन् ।

तीनै जनामाथी पीडित खुश्बु घिमिरेले जाहेरी दिएकी थिइन् ।

संग्रौला बिरुद्ध ट्राफिक प्रहरी वृत्त, महाराजगञ्जका प्रहरी सहायक निरीक्षक मणिकान्त झालाई रंगभेदी अभिव्यक्ति दिई दुर्व्यवहार गरेको पनि आरोप छ ।

कमेन्टहरु
Loading...