उपचारका लागि पहिलो पाइलाले गर्‍यो बिकलाई आर्थिक सहयोग

पोखरा । पहिरो आउदा नजिकैको रुख ढलेर दुर्घटनामा परेकी स्याङ्जा भिरकोटकी तुलसी बिकलाई उपचारका लागि पहिलो पाइला नेपाल पोखरा शाखाले आर्थिक सहयोग गरेको छ ।

 

उपचाररत बिक यहि जेठ ३१ गते आफ्नो घर पछाडी पहिरो आउँदा रुख ढल्दा च्याप्पिएर उनको मेरुदण्डको टी ११ ब्रस्ट भएको थियो । उपचार गर्न आर्थिक अभाव भएपछि आर्थिक सहयोगका लागि परिवारले अपिल गरेको थियो । सोहि कुरा थाहा पाएपछि पहिलो पाइला संस्थाले अस्पताल पुगि नगद १० हजार २ सय १० उनका बुबालाई हस्तान्तरण गरेको छ ।

कमेन्टहरु
Loading...