आज दिउँसो १२ बजेदेखी पोखरामा विद्युत् आपूर्ती बन्द

पोखरा । पोखरामा आज मध्यान्न १२ बजेदेखी विद्युत् आपूर्ती बन्द हुने भएको छ ।

पोखरा सवस्टेशनमा १३२ केभीमा मर्मत सम्भार गर्नुपरेका कारण विद्युत् आपूर्ती बन्द हुने नेपाल विद्युत् प्राधिकरण पोखरा ग्रिड शाखाले जनाएको छ ।

१२ बजेदेखी १ बजेसम्म पोखरा सहित पर्वत,बाग्लुङ,म्यादी र तातोपानी केन्द्रमा विद्यतु् आपूर्ती बन्द हुने प्राधिकरणद्धारा जारी सूचनामा उल्लेख छ ।

कमेन्टहरु
Loading...