पोखरालाई नेपालको पर्यटकीय राजधानीको रुपमा विकास गरिने कार्यलाई निरन्तरता

गन्थन डेस्क । गण्डकी प्रदेश सरकारले पोखरालाई नेपालको पर्यटकीय राजधानीको रुपमा विकास गरिने कार्यलाई निरन्तरता दिने भएको छ ।

प्रदेश प्रमुख सिताकुमारी पौडेलले प्रदेश सभामा सरकारको आगामी वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पोखरालाई नेपालको पर्यटकीय राजधानीको रुपमा विकास गरिने कार्यलाई निरन्तरता दिइने जानकारी दिइन् ।

गण्डकी प्रदेशमा कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको बनेको नयाँ सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो ।

कमेन्टहरु
Loading...