पोखरा । जिल्ला प्रशासन कार्यलय कास्कीले निषेधाज्ञा असार ७ गतेसम्म थप गरेको छ ।
प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमद्धारा जारी आदेशमा जेठ ३१ गते राती १२ बजेदेखी देखि असार ७ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा थप गरेको जानकारी गराएका छन् ।
२०८२ भाद्र २३ गते सोमबार