दिपक मनाङेसहित तीन जना मन्त्री बन्दै

पोखरा । गण्डकी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

स्वतन्त्र सांसद दिपक मनाङे , नेकपा माओवादी केन्द्रको तर्फबाट मधु अधिकारी र जनता समाजवादीको तर्फबाट हरिशरण आचार्य मन्त्री बन्ने भएका हुन् ।

नव नियुक्त मन्त्रीहरुको सपथ ग्रहण आजै गर्ने तयारी भइरहेको छ ।

 

कमेन्टहरु
Loading...