को को थपिए मन्त्री ? कास्कीका खगराज गृहमन्त्री

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीको सिफारिसमा मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्यविभाजन गरेकी हिुन् ।

योसँगै मन्त्रिपरिषद् २५ सदस्यीय भएको छ ।

नियुक्त भएका मन्त्री यस प्रकार रहेका छन्ः

कमेन्टहरु
Loading...