प्रदेश नं २ : मुख्यमन्त्री राउतद्धारा चार मन्त्री वर्खास्त

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबू राउतले मन्त्रिपरिषद्का चार मन्त्रीलाई तत्काल प्रभावबाट बर्खास्त गरेका छन्।

राजपाबाट सरकारमा प्रतिनिधित्व गरि रहेका जितेन्द्र सोनल तथा राज्यमन्त्रीहरू डा डिम्पल झा, सुरेश मण्डल र अभिराम शर्मालाई मुख्यमन्त्री रावतले वर्खास्त गरेका हुन् ।

कमेन्टहरु
Loading...