कास्कीमा थपियो दश दिन लकडाउन

पोखरा/कास्की जिल्ला प्रशासनले कोरोना जोखिम नघटेको भन्दै थप दशदिन लकडाउन थपेको छ । पछिल्लो समय कास्कीमा परिक्षण गरिएका मध्य आधालाई कोरोना संक्रमण हुँदै आएको छ भने कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या दुई प्रतिशत बढि छ ।
अघिल्लो समयको लकडाउनमा जस्तै अहिले थपिएको लकडाउनमा पनि अत्यावश्यक बाहेकका सवारी साधन चल्न रोक लगाउनुका साथै अत्यावश्यक काम नपरि घरबाहिर ननिस्कन आग्रह गरेको छ । थपिएको लकडाउनमा के गर्न पाईन्छ के गर्न पाईदैन हेर्नुहोस ।

कमेन्टहरु
Loading...