कास्कीका १५६ सहित गण्डकीमा ८४२ जनामा संक्रमण

गन्थन डेस्क ।

कास्कीमा पछिल्लो २४ घण्टाको अवधिमा १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा ८ सय ४२ जना नयाँ संक्रमित थपिएका स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्ती जारी गर्दै सो कुराको जानकारी दिएको हो ।

त्यस्तै कास्कीका ४ जनासहित गण्डकी प्रदेशमा आज १७ जनाको संक्रमणका कारण ज्यान गएको छ ।

संक्रमण बढिरहेकाले सचेत रहन निर्देशनालयले सबैलाई आग्रह गरेको छ ।

थप विवरणः

कमेन्टहरु
Loading...