-5 पोखरा । पोखरा महानगरपालिका–६ फिस्टेल अगाडि सिमसिम पानी परेको समयमा भुइँमा झरेको गुलमोहर फूलसँग तस्वीर कैद गर्दै महिलाहरु । तस्वीरः राधिका कँडेल, रासस