पोखरा । सरकारले प्रतिनिधसभा सांसदले वितरण गर्ने स्थानिय तह पूर्वधार साझेदारी कार्यक्रमलाई रोकेको छ ।
०७८ ७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले स्थानिय तह पूर्वाधार कार्यक्रमलाई स्थागित गरिएको जानकारी गराएका हुन् ।
उनले कोरोना महामारीबाट पीडित जनताका लागी आवश्यक स्रोतको खोजीका लागि कार्यक्रम रोकिएको बताएका छन् ।