सरकारलाई कांग्रेसको चेतावनी, ‘लापहवाहीले भएका प्रत्येक मृत्यु महंगो पर्नेछ’

काठमाडौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन अभावमा विरामीको मृत्यु घटनाबारे नेपाली कांग्रेसले दुखः व्यक्त गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ती जारी गर्दै देशमा सरकार छ कि छैन भन्ने गम्भीर प्रश्न उब्जीएको बताएका छन्।

कांग्रेसले सरकारलाई लापहवाहीले भएका प्रत्येक मृत्यु महंगो पर्ने चेतावनी समेत दिएको छ ।

कमेन्टहरु
Loading...